काठमाडौं – नेपाल सरकारले महान्यायाधिवक्तामा अधिवक्ता नारायण कँडेल नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आइतबार कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।