काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा परेको छ ।

आइतबार दिउँसोदेखि न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ सुरू भएको थियो। आज ओली र लेखकको तर्फबाट वकिलहरूले बहस गरेका हुन ।
बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
उनीहरूमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।











